काठमाडौँ:
अमेरिकामा रहेर “प्राकृतिक प्रयोग” वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

क्यानेडियन-अमेरिकी डेभिड कार्ड, इजरायली-अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच-अमेरिकन गाइडो इम्बेन्सले “श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि” प्रदान गर्ने र “कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ” भनेर देखाउन गरेको अनुसन्धान बापत पुरस्कार जितेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version