काठमाडौँ: देशभर भइरहेको मनसुनपछिको वर्षाले गर्दा ४ दिनमा ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले बुधबार जनाएको छ।

यस्तै २७ जना अझै वेपत्ता रहेको र ३२ जना घाइत रहेका छन् । यस्तै वर्षा र बाढीले हालसम्म २७ वटा घरहरु पूर्णरुपले क्षती भएको जनाइएको छ । यो संख्या ५ बजे सम्मको हो।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version