काठमाडौँ:

बेमौसमी वर्षापछि आएको बाढी पहिरोका कारण भएका क्षति अवलोकनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार बिहानै प्रदेश १ मा आइपुगेका छन्।

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित प्रधानमन्त्री देउवाको टोली ​देउवासहितकाे टाेली आज बिहा​न ८ बजे हवाईजहाजमार्फत काठमाडाैँबाट प्रदेश १ आइपुगेकाे हाे। साथमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ पनि छन्।

शसस्त्र प्रहरी बल प्रदेश कार्यालय (पकली) प्रधानमन्त्री देउवाले प्रदेश १ मा बाढीपहिराेका कारण भएको क्षतिको जानकारी लिने कार्यक्रम छ।

प्रधानमन्त्रीकाे टाेली अहिले सुनसरीमा छ।

मनसुन बाहिरिइसकेपछि पनि केही दिनअघि भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी प्रदेश १ मात्रै ७२ जनाको मृत्यु भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version