काठमाडौं: कृषि विकास बैंकको सञ्चालक समितिको संचालक सदस्यमा प्रकाशकुमार सञ्जेल मनोनयन भएका छन् ।

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको योजना महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य संञ्जेललाई संचालक समिति बैठकका अध्यक्ष रमेश कुमार के.सी.ले सपथ ग्रहण गराएका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version