काठमाडौँ : आज बिहानैदेखि अबरुद्ध भएको नेपाल टेलिकमको मोबाइल सेवामा सुधार आएको छ ।

टेलिकमको जीएसएम प्रि–पेड र पोस्टपेड मोबाइल सेवामा मंगलबार बिहान ६ बजेदेखि नै आएको खराबीमा २ घन्टापछि सुधार आएको टेलिकमले जनाएको छ ।

सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका थिए ।
यधपी, मोबाइल सेवामा पूर्ण रुपमा सुधार नआइसकेको र सुधारको लागि प्रयास जारीरहेको टेलिकमले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version