काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ । अव उपरान्त मिर्मिरेको शेयरसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु एसबीआई मर्चेन्टले गर्नेछ ।

मिर्मिरे एसबीआईबीच साउन २२ गते शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको हो।

एसबीआईले बिहीबार (भदौ २१ गते) देखि शेयर रजिष्ट्रारको काम सुरु गर्नेछ । यसअघि भने मिर्मिरेको शेयर रजिष्ट्रारको काम प्रभु क्यापिटलले गर्दै आएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version