काठमाडौं: द्वन्द्वकालमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा अदालतबाट सफाइ पाएका छविलाल पौडेल आज डिल्लीबजार कारागारबाट रिहा भएका छन्।

डिल्लीबजार कारागारबाट सोमबार बिहान रिहाइपछि प्रतिक्रिया दिँदै पौडेलले लहडको भरमा उजुरी गर्नेलाई पछुतो हुने बताए।

‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो बाेलकाे गीत उच्चारण गर्दै पौडेलले भने, ‘उहाँहरुलाई पछतो हुनेछ ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version