काठमाडौँ: नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनीको शुभारम्भमा देखिएका यी नयाँ नयाँ गाडीहरु हेर्नुहोस् ।
तस्बिर: विकास श्रेष्ठ

अटो मोबाइल्सले मुलुकको राजश्वमा करीब १७ प्रतिशत योगदान पु¥याएकोे जानकारी दिइएको छ।
यही भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । कार्यक्रममा टिभीएस मोटर कम्पनीले सुपर प्रिमियम मोटरसाइकल ‘टिभीएस अपाचे आर आर ३१०’ आज सार्वजनिक गरिएको छ ।
Facebook Comments Box