काठमाडौँ : नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रवक्ता जगन्नाथ खतिवडाले आज बिहान बसेको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।

एकीकृत समाजवादीले सरकारमा सम्मानजनक शक्ति बाँडफाँड खोजेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version