Share Facebook Twitter LinkedIn Pinterest Email Copy Link काठमाडौँ: नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। Facebook Comments Box See more एमाले