पहिलोक्लिक सम्वाददाता
डोटी असार: डोटी चेम्वर अफ कमर्सको स्थापना गरिएको छ . जिल्ला प्रशासन कार्यालय डोटीमा डोटी चेम्वर अफ कमर्स दर्ता भईसकेको छ । चेम्वर अफ कमर्सको कार्यालयको प्रदेश सातका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।

युवा ब्यबसायी खगेन्द्र साउदको अध्यक्षतामा पाँच सदस्यिय कार्यसमिती गठन गरिएको छ । नवगठित कार्यसमितीको
पदाधिकारीहरुमा उपाध्यक्षमा नविन क’मार श्रेष्ठ, महासचिवमा केशर सिंह कठायत, सचिवमा तेजबहाद’र ड’म्रेल र कोषाध्यक्षमा प’र्णबहाद’र शाह’ रहन’ भएको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ स्थित पिपल्ला बजारमा चेम्वर्स अफ कर्मको कार्यालय स्थापना गरिएको छ।

कार्यालय स्थापना गरी ब्यापार ब्यबसायीह?लाई सदस्य प्रदान गर्ने लगायतका कार्यह?को श’?वात गरिएको संस्थाका सचिव तेजबहाद’र ड’म्रेलले जानकारी दिन’ भएको छ।

निजि क्षेत्रवाट सामाजिक क्षेत्रमा क्रियाशिल रहने उद्देश्यका साथ दर्ता भएको चेम्वर अफ कमर्सले आगामी दिनमा उद्योगी ब्यबसायीह?को छाता संगठनका ?पमा क्षमता बिकासका साथै सामाजिक सेवाका काममा समेत सक्रिय ?पमा रहने संस्थाका अध्यक्ष खगेन्द्र बहाद’र साउदले बताउन’ भएको छ ।

जिल्लामा डोटी उद्योग बाणिज्य संघले ब्यबसायिहरुलाई एकबद्ध गराउदै आएको थियो । डोटी चेम्वर अफ कमर्सको स्थापनाले उद्योग बाणिज्य संघ डोटीलाई थप चुनौती थपेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version