काठमाडौँ: सुनको मूल्य बिहीबार प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख १० हजार २ सय र तेजाबी सुन १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको हो।

अघिल्लो दिन सुन एकै दिन २ हजार रुपैयाँ महँगो भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ। आज चाँदी १ हजार ४ सय ३५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version