काठमाडौँ:
एसीसी प्रिमियर कप क्रिकेटको उपाधि नेपालले जितेको छ । नेपालले ३० ३ ओभरमा युएयीले दिएको ११८ रनको लक्ष भेटाएर उसलाई ७ ओभरले हराएको हो । यस उपाधि संगै नेपाल एसीया कप क्रिकेट खेल्ने छ । एसिया कप पाकिस्तानमा हुने भनिएको छ तर यस खेल अझै हुने नहुनेमा आयोजक आफै विश्वास छैन ।

आजको खेलमा नायक साबित भएका गुलसन झाले ८४ बलमा ६७ रनको योगदन गरे भने भिम सार्कीले ७२ बलमा ३६ रनको साझेदारी नै प्रमुख रह्यो । पहिलो क्रममा आएका कुशल भुर्तेल १ रनमा, आसिफ सेख ८ रनमा र कप्तान रोहित पौडेल ९ बल खेलेर १ रनमा आउट भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version