काठमाडौँ: आर्थिक वर्ष २०८०/८१ को बिनियोजन बेधयक (बजेट) संसदमा भएको मतदान मार्फत पारित भएको छ। हुन्छ भन्ने पक्षमा १४७ मत खसेको थियो भने हुन्न भन्ने पक्षमा १०८ मत खसेको थियो।
बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले माग गरेपछि मतदान गरिएको हो ।
बिनियोजन विधेयकलाई सभामुख देवराज घिमिरेले ध्वनि मतले पारित भएको घोषणा गर्दा एमालेले मतदान हुनुपर्ने माग गरेको हो।
Facebook Comments Box

