काठमाडौँ: ललिता निवासको जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकाले तारबार लगाउने भएको छ। सार्वजनिक जग्गा संरक्षण गर्नका लागि भन्दै नगरपालिकाले घेराबार लगाउन लागेको हो।

महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित नगरपालिकाको टोली आइतबार दिउँसो बालुवाटार निस्केकाे छ।

ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि ६ जनालाई पक्राउ गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version