काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो ७१६ ग्राम शुद्ध र असली भएको पुष्टि भएको छ।

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिएको पहेंलो धातुको गुणस्तर पहिचान गर्दा सुन नै भएको पुष्टि भएको हो।

मरामद ब्रेक शुलाई गालेर जोख्दा ६० किलो मात्रै भएको थियो। त्यसपछि गुणस्तर जाँच गरिएको हो।

राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पु¥याइएको थियो। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले यसको गुणस्तर परीक्षण गर्दा ९९ दशमलव ९ प्रतिशत शुद्ध सुन भएको पुष्टि भएको हो।

यस प्रकरणमा अहिले सीआइबीले अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version