काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।

हाल थुनामा रहेका १८ जना प्रतिवादीहरुको बयान सकिएसँगै आइतबारदेखि थुनछेक बहस सुरु गरिएको हो । अहिले सरकारको तर्फबाट सरकारी वकिलहरुले बहस गरिरहेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version