काठमाडौँ: आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईपीएलको फ्रेन्चाइज टोली राजस्थान रोयल्सको एकेडेमी नागपुरमा जाँदै छ।
चीनमा जारी १९औँ औं एसियाली खेलकुदमा सहभागी भएर बिहीबार मात्र स्वदेश फर्किएको नेपाली क्रिकेट टोली आज नागपुर जाने भएको हो।
Facebook Comments Box

