काठमाडौँ: र्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिए।
पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी छन्।
गत सोमबारदेखि विमानस्थल भन्सार चेकिङका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ।
यसअघि सामान चेकिङमा निजी कम्पनीका सुरक्षाकर्मी खटिने गरेका थिए। अर्थ मन्त्रालयको अनुरोध पछि गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बल खटाउन थालिएको हो।
अहिले सशस्त्र प्रहरी बल र भन्सारका कर्मचारीको टोलीले चेकिङ गर्न थालेको हो। यसक्रममा आइतबार बिहान सुनसहित एक जना समातिएका हुन्।
Facebook Comments Box

