काठमाडौँ : उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको मृत्यु भएको छ ।​ मंगलबार बिहान हृदय घातबाट उनको निधन भएको पाटन उच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले जानकारी दिए।

रजिस्ट्रार कार्की अनुसार उनलाई हृदयघात भएपछि बिहान साढे ८ बजे कलंकीस्थित नेशनल अस्पतालमा पुर्‍याइएको थियो।

उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्कीले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version