काठमाडौँ: सरकारले तीन दिन अघि गोली हानि हत्या गरिएका सुनसरीका खुर्शिद आलमलाई शहिद घोषणा गरेको छ।

हिजो मध्येराती सम्म बसेको बैठकले उनलाई शहिद घोषणा र उनका आश्रित परिवारलाई क्षेतीपूर्तीसहित १० लाख रुपैयाँ दिने निर्णय भएको संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

खुर्शिदको भारतबाट नम्बर नभएको मोटरसाइकलमा आएका हतियारधारी गोलि प्राहर गरी हत्या गरेका थिए।

हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीको बिहीबार अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको थियो । सो घटनाका विषय लिएर स्थानीयवासीले हरिनगर, भुटाहा र भोक्राहा बजार आज दिनभरि बन्द गराएका थिए ।

सहमतिपछि खुर्शिदको शव परीक्षणका लागि धरान पठाइयो

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version