काठमाडौं: बुधाबारबाट सुरु भएको पहिलो दिनको एक दिवसीय क्रिकेटमा आयरल्यान्ड ए ले नेपालसामू १५७ रनको चुनौती पेश गरेको छ ।

नेपालका कमल सिंह ऐरीको ह्याट्रिकसँगै नेपाल एले पहिलो ३८ ओभरमै आयरल्यान्ड ए लाई न्युनतम योगफलमा सीमित राखन सफल भएको हो।
नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version