कङ्गो (बेनी): प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

स्थानीय अस्पतालका चिकित्सकका अनुसार चार जना सैनिक वा विद्रोही सहित अरु १२ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठ जना घाइते भएका छन् ।

उक्त घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version