काठमाडौँ: नेपाल जारी टी-२० विश्वकप क्रिकेट खेलमा बंगलादेशसंग २१ रनले पराजित हुँदै आफ्नो समूह चरणबाट बाहिरिएको छ ।

१०७ रनको लक्ष पछ्युने क्रममा नेपाल ८५ रन बनाएर अन्तिम २० ओभरको खेलमा ४ बल बाँकी छँदै १० विकेट गुमाउन पुग्यो। हार संगै अब नेपालको समूह चरणबाटै बाहिरिएको छ र अव नेपाल फर्किने छ । खेल अवधिभर नेपालले जम्मा १ अंक बटुल्यो भने दुई खेलमा हार, एक खेल पानीले रद्ध भएको थियो ।

नेपाल समूह डी मा थियो जसमा नेपालसंगै बंगलादेश, श्रीलंका, नेदरर्ल्याण्ड्स र दक्षिण अफ्रीका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version