काठमाडौँ: आज प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डलले संसदमा विश्वासको मत लिंदै छन् । अहिले ११ बजेदेखि संसदको बैठक चलिरहेको छ। अहिले संसदमा आजै त्रिशुलीमा पहिरोले खसेको दुई बस बारे भएको घटना र ५४ जना मानिसहरु बेपत्ता भएको बारे सांसदहरुले प्रश्न उठाइरहेका छन्।

https://hr.parliament.gov.np/np/parliamentLive

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version