काठमाडौँ: सनसनीपूर्ण युरो कप फुटबलको उपाधि चारौं पटक स्पेनले पुनः इंग्ल्याण्डलाई २-१ ले हराउंदै हात पारेको छ । खेलको दोश्रो हाफमा स्पेनका निको विल्लिम्सले ४७ औं मिनेटमा गोलको अग्रताको खाता खोलेको थियो भने खेलकै ७४ औं मिनेटमा इंग्ल्याण्डका खेलाडीले बराबरी गोल फर्काएका थिए भने त्यस पछिको खेलको ८६ औं मिनेटमा पुन: स्पेनकै मिकेल ओयर्जावेलले विजयी गोल गरेका थिए।

यो जित इतिहाँसमै सबैभन्दा बढी उपाधि जित्ने टोलि बनेको छ स्पेन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version