काठमाडौँ: रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दिउँसो २ बजेपछि सम्पर्कविहीन भएको खुलेको छ।

त्रिभुवन विमानस्थल टावरका अनुसार २ बजेसम्म हेलिकप्टर सम्पर्कमै रहेको थियो। त्यसपछि टावरसँगको सम्पर्क टुटेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version