काठमाडौँ । राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीको राजीनामा स्वीकृत भएको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले सचिव ज्ञवालीको राजीनामा स्वीकृत गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।

ज्ञवाली यही भदौ २२ गते अनिवार्य अवकाश हुँदै थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version