काठमाडौँ । मुस्ताङको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ । बुधवार गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको स्थापना गरेका गरेका हुन् ।

लोमान्थाङ स्थित कोरलामा आयोजित अध्यागमन कार्यालय उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र सुरक्षा अधिकारीहरू सहभागी थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version