काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य भारी मात्राले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मुल्य प्रतितोला १ लाख ५१ हजार ३ सय कायम भएको जनाएको छ ।

सुनको मूल्य आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

यसैगरी हिजो प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भएकामा १८ सय ४५ रूपैयाँमा काराेबार भइरहेको छ ।

यस हिसाबले सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रूपैयाँले तथा चाँदीको १ सय १५ रूपैयाँले कम भएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version