काठमाडौं : जिमी नीशमको अलराउण्ड प्रदर्शन सहयोगमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनफीएलमा लगातार तेस्रो जित हात पारेको छ ।
जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।
Facebook Comments Box

