काठमाडौँ: विहिबार मात्रै प्राविधिक कारण देखाएर असोज १५ गतेबाट मात्रै सुपथ मूल्य पसल संचालन गर्ने बताएको सरकारले एका एक पुनः एक सूचना जारी गर्दै पुरानै मितिअर्थात असोज १२ गते नै पसल संचालन गर्ने जनाएको छ।

पहिलोक्लिकलाई नेपाल खाद्य संस्थानका प्रबक्ता शंकर सापकोटाले भने, “आन्तरिक प्राविधिकका कारण हामीले असोज १५ गते गर्ने निर्णय गरेको थियौं तर अव फेरी असोज १२ गते नै गर्छौं तर समय तालिका अहिले ढिलो गरी गर्छौं।” पसल उद्दघाटन बेलुका ३ देखि ४ बजेबाट गर्छौं, उनले भने।

http://सर्यो सुपथ मूल्य पसल संचालनको मिति, असोज १२ होइन १५ गतेबाट मात्रै खुल्ने

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version