काठमाडौँ: आज (सोमबार) साँझ काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार तिब्बतमा गएको परकम्पले काठमाडौँमा पनि झट्का महसुस भएको हो।

सोमबार साँझ ६ बजेर ४२ मिनेट जाँदा तिब्बतको डिङ्गयी काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको परकम्प गएको हो, उनले भने, जसको धक्का काठमाडौँसम्म महसुस भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version