काठमाडौँ — प्रतिनिधिसभामा बोल्ने क्रममा सांसद प्रभु साहले निजामती विधयेक च्यातेका छन् । उनले निजामती विधयेकलाई ‘गरिबमारा’ संज्ञा दिँदै च्यातेका हुन् ।

संविधानमा समानताको कुरा गरे पनि विधेकयले गरिबलाई अगाडि बढ्नबाट रोक्ने र गरी रुवाउने विधेयक भएको उनले बताए ।

उनले गरिबको चिरहरण गर्ने विधेयक स्वीकार्न नसक्ने र यस्तो आपराधिक कामको साक्षी आू बस्न नसक्ने बताए । आज विधेयक पारित भयो भने त्यो गरिबका लागि कालो दिन हुने उनले बताए ।

बैठक बहिष्कार गर्ने बताउँदै विधेयक च्यातेर उनी संसद्‍बाट बाहिर निस्केका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version