काठमाडौं प्रशासनले कर्फ्यु आदेश जारी हुने स्थानहरू थप गरेको छ।
जेनजीको आन्दोलबाट बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि प्रशासनले यसअघि त्यस क्षेत्र आसपास मात्रै कर्फ्यु आदेश जारी भएको थियो।
आन्दोलन थप उग्र बन्दै गएपछि प्रशासनल सिंहदरबार क्षेत्र, राष्ट्रपति कार्यालय शीतलनिवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको हो।
Facebook Comments Box

