काठमाडौँ । प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा आगजनी गरेका छन् ।

जेनजी पुस्ताका प्रदर्शनकारीहरूले बुढानीलकण्ठ स्थित देउवा निवासमा आगजनी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version