काठमाडौँ: जेनाजीको सोमबार राति र अहिले दिनहुँ जसो बढिरहेको उनीहरुको क्रियाकलापलाई लिएर पूर्व राज परिवारकि बुहारी हिमानी राज्य लक्ष्मी शाहले देशको स्थायी शक्ति राजसंस्था जोगाउन सबै नेपाली जनता लागौं भनेर प्रतिक्रिया पोस्ट गरेकी छिन।

उनले मंगलबार फेसबुकमा एक पोस्ट गर्दै लेखेकी छिन्, “यो विदेशी सरकारको विश्वास नगरौं। जय जननी।”
यस्तो छ उनको पोस्ट
काठमाडौँबासीलाई हाम्रो अनुरोध सबै नेपाली जनता मिलेर राजपरिवारलाई चौबिसै घण्टा सुरक्षा दिउँ,विदेशीको हस्तक्षेप बढ्यो राजपरिवारलाई मध्यरातमा गएर हप्काउने दप्काउने र भनेको मान्ने बनाउन खोजिरहेकाले देशको स्थायी शक्ति राजसंस्था जोगाउन सबै नेपाली जनता लागौं, यो विदेशी सरकारको विश्वास नगरौं। जय जननी।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version