काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्यले बिहिबार पनि नयाँ रेकर्ड राखेको छ ।

दशैंपछि खुलेको 4 दिन लगातार रेकर्ड तोडेको सुनले बिहिबार अर्को रेकर्ड राखेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहिबार २ लाख ३९ हजार २ सय रुपैयाँ तोला तोकिएको महासंघले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version