काठमाडौं: नेपाली बजारमा सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले घटेको छ ।

यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

बुधबार चाँदीको मूल्य ४ हजार ४ सय ८५ रुपैयाँ प्रतितोला कायम भएको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५ सय ९० रुपैयाँ रहेकोमा बुधबार १ सय ५ रुपैयाँले घटेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version