काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क र कोस्टारिकाको झन्डै १० दिन लामो भ्रमण सकेर विहिबार स्वदेश फर्किएका छन् ।

ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आज नेपाल फर्किएका हुन्। भ्रमण दौरान उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र सार्कस्तरीय मन्त्रीहरुलाई समेत साइडलाइन भेट गरेका थिए ।

महासभालाई सम्बोधन गरेर उनी कोस्टारिकाको भ्रमणमा निस्किएका थिए जहान उनलाई शान्ति विश्वबिद्यालयले उनलाई त्यहाँको मानार्थ विद्यावारिधीको उपाधिसमेत दिएका थिए।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version