काठमाडौँ: नकाउट चरणको दोश्रो बिश्वकप फुटबलमा गयराती भएको खेलमा उरुगेले पोर्चुगललाई २-१ गोल अन्तरले पाखा लगाउंदै पोर्चुगललाई घरको बाटो देखाएका छन् ।

खेलमा उरुग्गेका एडिन्सन काभानी नायक बन्दा र यता पोर्चुगलका रोनाल्डो चम्कन नसक्दा खेल उरुग्गेले २-१ ले जितेको हो ।

जित संगै उरुग्गेको भेट अव फ्रान्ससंग क्वाटरफाइनलमा हुने भएको छ । पोर्चुगलका लागि पेपेले मध्यान्तर पछि पाएको कर्नरमा फ्री-किक मार्फत गोल गरेका थिए ।

उरुग्गेका लागि काभानीले खेलको ७ औं र ६१ मिनेटमा गोल गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version