अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दैAugust 10, 2026
Share Facebook Twitter LinkedIn Pinterest Email Copy Link राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा आमाको हातबाट शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार छोरी र ज्वाइँलाई टीका लगाइदिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासमा आफन्तलाई शुक्रबार विजया दशमीको टीका लगाईदिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीमा शितल निवासमा शुक्रबार अर्थमन्त्री डा युवराज खतिवडालाई टीका लगाईदिँदै । तस्वीर ः नवीन पौडेल रासस भक्तपुरको च्याम्हसिंहस्थित व्रम्हायणीमा विजया दशमीका दिन शुक्रबार टाउको र हातमा दीप प्रज्वलन गर्दै भक्तजन । यसरी दीप प्रज्वलन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । तस्वी ः रत्न श्रेष्ठ, रासस बडा दसैंको अवसरमा शुक्रबार भक्तपुरको ब्रम्हायणी शक्ति पीठमा लागेको मेलामा परम्परागत बाँसुरी बाजासहित दर्शन गर्न जाँदै स्थानीयवासी । तस्वीर ः लक्ष्मी गारु, भादगाउँ(भक्तपुर), रासस Facebook Comments Box See more
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दैAugust 10, 2026