काठमाडौँ: कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री देकेदार पनि हुन्। उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केहि योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन् ।

खत्रीसहितको स्वामित्व को केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेत्संगा सम्झौता गरेका ४ आयोजना निर्माणाधीन छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्तिक ५ गतेको पत्रानुसार ती आयोजना अवार प्रदेश सराकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण हुनेछन। खत्री सोहि मन्त्रालयका विभागीय मन्त्री हुन् ।

यसबारे बुझ्दा मन्त्री खत्री भन्छन्- योजनाहरु प्रक्रिया अनुसार संचालन हुन्छन् बदमासी नगरे केको नैतिक संकट?
यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version