Browsing: माओवादी केन्द्रको आग्रह

काठमाडौँ, २५ वैशाख (रासस): नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गर्नुभएको छ ।…