Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) आवश्यक रहेको बताएका छन् । त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागले ‘बिआरआइका अवसर र नेपालमा यसको प्रभाव’का विषयमा आज यहाँ अयाोजित कार्यक्रममा उनले नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब सामाजिक रुपान्तरणको दिशामा सरकार अग्रसर रहेको बताए । “दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ” प्रधानमन्त्री ओलीले भने । चीनका राष्ट्रपति सि चिनफिङले अघि बढाएको यो परियोजना महत्वकांक्षी भए पनि यसले विश्वको दुईतिहाइ जनसंख्यलाई जोड्ने उनको भनाइ छ । “बिआरईले नेपालको विकासलाई पनि अघि बढ्न सघाउनेछ”–प्रधानमन्त्री ओलीले भने, “यसले…

Read More

काठमाडौँ: हिन्दु नेपाली महिलाहरुको ठूलो पर्व तीज आज धुमधामका साथ् आ-आफ्नै सैली र तौरतरिकाबाट मनाएर सकिएको छ। महिलाहरु आज बिशेषगरी विभिन्न शिवालयमन्दिर गएर पुजाआज्ञा गर्दै नाचगान गर्दै तीज मनाएका छन्। हेर्नुहोस महिलाहरुलाई आज राजधानीको पशुपति मन्दिर र अन्य ठाउमा लागेको तीजको रौनकका यी तस्बिरहरु । यी तस्बिर हाम्रा फोटो पत्रकार विकास श्रेष्ठले लिएका हुन्।

Read More

काठमाडौँ: लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रा.ली बीच विरेठाटीदेखि मुस्ताङ मुक्तिनाथ मन्दिरसम्म केवलकार लाइन विकास तथा संचालनको लागि समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ । समझदारी पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महा प्रसाद अधिकारी र कम्पनी अध्यक्ष अरुण कुमार सुबेदीले हस्ताक्षर गरेका छन् । उक्त कम्पनीले विकास गर्ने मुक्तिनाथ केवलकार प्रणालीमा करिब ८३.६५ किलोमिटर लामो केवलकार लाइन निर्माण हुने छ । उक्त लाइनमा ६ वटा स्टेशनहरु रहने छन् भने त़ी स्टेशनलाई विरेठाटीदेखि घोरेपानी र घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेते मार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ खण्डमा विभाजित गरिएको कम्पनिले जनाएको छ । उक्त केवलकारको लागत ३५ करोड अमेरिकन डलर…

Read More

काठमाडौं: टीभीएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर कम्पनीले सार्वजनिक गरेको हो । युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । टिभिएस एनर्टक १२५ सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएसका एसिया क्षेत्रीय ब्यापार प्रमुख एस अरुण कुमारले भने, ‘टिभिएसले आफ्ना उत्पादनहरु…

Read More

काठमाडौँ: बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज भएको सेमिफाइलन खेलमा माल्दिभ्ससँग नेपाल ३-० ले पराजित भएको छ । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट अग्रता लिएको माल्दिभ्सले नेपाल बिरुद्ध तीन गोल गरेको थियो । माल्दिभ्सले ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेका थिए । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो । वर्षाले प्रभावित भएको खेलमा नेपालले आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । २८औँ मिनेटको खेल सकिँदा हावाहुरी र भीषण वर्षा भएपछि खेला ३० मिनेट रोकिएर पुनः शुरु भएको थियो…

Read More

काठमाडौं: नेपाली शान्तिप्रकियाको मोडल अध्ययन गर्न काठमाडौं आएको अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग भेटवार्ता गरेको छ । अफगानस्तानको उच्च शान्ती परिषदकी उपप्रमुख हबिबा साराबी नेतृत्वको टोलीले तत्कालिन जनमुक्ति सेनाका डेपुटी कमाण्डर समेत रहेका उर्जामन्त्री पुनसंग शान्ती प्रक्रियामा नेपालले अवलम्बन गरेको बाटोका बारेमा छलफल गरेको हो । हबिबा अफगानस्तानकी पूर्वमन्त्री समेत हुन् । उर्जामन्त्री पुनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागी एउटा नयां मोडल भएको बताए । उनले नेपालले शान्ती प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको दाबी गरे । अफगानीस्तानको उच्च शान्ति परिषद्का प्रतिनिधि मण्डलसंगको भेटमा मन्त्री पुनले भने ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय बनेको छ, हामिले शान्ति…

Read More

काठमाडौँ: पूँजी बजारमा आज दोहोरो अंकको सूधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) १३ दशमलब ०६ अंकले बढेर एक हजार २३० दशमलब ७१ अंकमा पुगेको छ । मंगलबार नेप्से ६ दशमलब ७७ अंकले बढेको थियो । होटल, बित्त र उत्पादन मूलक समुहको परिसूचक बाहेक सबै समूहको परिसूचक बढ्दा नेप्से दोहोरो अंकले बढेको हो । नेप्से बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । आजको कारोबारमा सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ११३ दशमलब ५२ अंकले छ बढेको छ। त्यसैगरी, लघुवित्त १५ दशमलब ८८ अंक, विकास बैंक १४ दशमलब ८४ अंक, बाणिज्य बैंक १३ दशमलब ९८ अंक र जलबिधुत ४…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ । त्यस्तो प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागिएको हो । हाल उपत्यकामा १३२÷६६ र ६६÷११ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भईरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथसँगै प्रसारण लाइन पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ । बाहिरी चक्रपथसँगै बन्ने प्रसारण लाइनको लम्बाइ ७५ किलोमिटर र आयोजनाको…

Read More

काठमाडौं: कन्चनपुर घटनाको अनुसन्धान गर्न गठित समितिबाट एकाएक राजिनामा दिएका गृहका उपसचिव तथा समिति सदस्य बिरेन्द्र बहादुर केसी पुनः समितिमा फर्किएका छन् । गृहमन्त्री राम बहादुर थापा बादल र प्रहरी प्रमुख सर्बेन्द्र खनालसंग गृहमन्त्रालयमा केसीको हिजो भएको बैठक र अनुसन्धानबारेको बिस्तृत छलफलपछि केसी पुनः समितिमा बस्न तयार भएको उनले आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए । “गृहमन्त्रीज्यूसंग मेरो छलफलका क्रममा निर्मला पन्त हत्यामा संलग्न अपराधीहरुलाई कसै गरी नछोड्ने र मलाई चाहिएको सुरक्षा सरकारले दिने र प्रत्याभूति गर्ने भनेपछि म पुनः समितिमा फर्किएको हुन्,” केसीले भने । यसमा कसैको दवाब छैन यो मेरो स्वतन्त्र निर्णय हो अनसन्धान समितिमा बसेर काम गर्ने…

Read More

काठमाडौँ: रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफा र संञ्चिति कोषबाट शेयरधनीलाइ ६ प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनको लागि छुट्टै ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। रिडीले लाभांश प्रस्ताव लगायतका एजेन्डा पारित गर्न असोज २० गते साधारण सभा पनि बोलाएको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश वार्षिक साभारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न १०० पर्तिशत हकप्रद सेयर जारी गर्ने पनि बताएको छ । कम्पनीको हालको चुक्ता पूँजी ५० करोड १० लाख रुपैयाँ रहेको छ। रिडीले गत…

Read More