Browsing: समाचार

काठमाडौँ: नेपालका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा…

काठमाडौँ:काठमाडौँको कमलादीस्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण गरिएको छ। संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले…

जाजरकोट: जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोट बोलेरो जिप दुर्घटना पाँच जनाको मृत्यु भएको छ। गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै…

काठमाडौँ: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा…

काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकार संगठन नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचनमा बागी उम्मेदवार बनेका रमेश विष्टसहित १३ जनालाई निष्कासित…

काठमाडौँ:नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन…

काठमाडौँ: पर्साको वीरगन्जस्थित सानो पाइला सहकारी ठगी प्रकरणमा बयान सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई…

काठमाडौँ:नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौँ खेलमा आएर जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ। बुधबारको पहिलो खेलमा सुदूरपश्चिमसँग ७२ रनको फराकिलो…

काठमाडौं । सत्तारुढ दल नेपपा एमालेले गत १६ मंसिरमा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गरेको छ । मंगलबार बसेको पार्टीको सचिवालय…

काठमाडौं । डिजिटल भुक्तानीमा सरकारले चालु आर्थिक वर्ष (आव) देखि लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै दायर…