Browsing: प्रदेश

काठमाडौँ: तारा गाउँ विकास समितिले बक्यौता भाडा बुझाउन चार कम्पनीलाई सात दिने अल्टिमेटम दिएको छ । लामो समयदेखि भाडा…

काठमाडौँ: र्वोच्च अदालतमा चौधरी समूहद्वारा सञ्चालन गरेको सिजी कम्युनिकेशन प्रालिले फ्रिक्वेन्सी बढाबढ गर्ने कार्य रोक्न माग गर्दै रिट निवेदन…

मङ्गलबारे: इलाम नगरपालिकाले नगरभित्रका ज्येष्ठ दलित नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र बसोवास गर्ने…

कञ्चनपुर: जङ्गली हात्तीको बथानले मानवीय क्षति पु¥याउन थालेपछि कञ्चनपुरका स्थानीय बासिन्दा सुरक्षाको उपायको खोजीमा छन् । हात्तीको आनीबानीबारे जानकारी नहँुदा…

काठमाडौं : कर्मचारी समायोजनको विरोध गर्दै आएका कर्मचारीले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् ।…

चितवन : चितवन मेडिकल कलेज (सिएमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै…

वालिङ: यहाँको गह्रौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको छ । वालिङ नगर कार्यपालिकाको यही मङ्सिर २४ गते बसेको…

सुर्खेत: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएका छन्…

दमौली: तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालीम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई…