सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आइजीपी दान बहादुर कार्कीलाई कुनै कारवाही नगरिएको र सरुवा बढुवा पनि नभएर उहाँको जिम्मेवारी फेर बदल मात्रै गरिएको बताएका छन् ।
कार्कीलाई हटाएर सरकारले उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको रुपमा खटाउने समेत निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए ।
Facebook Comments Box

