Browsing: प्रदेश

धनगढी: कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ…

हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताएका छन् ।…

काठमाडौँ: चौंथो विम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै सरकारले सम्पूर्ण निजी तथा सामुदायिक बिद्यालयहरुलाई काठमाडौँ उपत्यकाभर विदा दिने निर्णय गरेको गृह मन्त्रालयले…

रसुवा: गोसाईँकुण्ड जाँदा लेक लागेर बिरामी परेका आठ यात्रुलाई नेपाली सेनाले बोकेर उद्धार गरेको छ । गोसार्इँकुण्ड क्षेत्र विकास समितिका…

पर्वत: गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन भएपछि पनि धेरै अधिकार…

विराटनगर: श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । विगत वर्ष झैँ यस…

काठमाडौँ: आगामी विहिबार र शुक्रबारका लागि तयार गरिएको चौंथो बिम्स्टेक सम्मेलनमका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जोर बिजोर सवारी चलाउने…

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनसेनाले प्रयोग गरेको शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने बताएका छन् । तत्कालिन शाही…

काठमाडौँ: आर्थिक वर्ष २०७४र७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्री, मन्त्री र…

भीमदत्तनगर: कञ्चनपुरको भीमदत्तनगरमा आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु खुलाइएको…