Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    • तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
    • राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
    • सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 4
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » रोकिएन टिपर आतंक: भक्तपुरमा फेरी एकको ज्यान लियो

    रोकिएन टिपर आतंक: भक्तपुरमा फेरी एकको ज्यान लियो

    पहिलोक्लिकपहिलोक्लिकNovember 22, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: भक्तपुरमा बुधाबार साँझ पुनः टिपरले एक जनाको ज्यान लिएको छ।

    भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोटमा बा.४ ख ८१८२ नम्बरको टिपरले बा.९९ प ८२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ललितपुर चाँगाथली बस्ने महोत्तरी बर्दिबासका २४ वर्षीय मनोज मगरलाई उपचरको लागि बिएण्डबी अस्पताल ग्वार्को लैजाने क्रममा बुधबार बेलुका बाटोमै मृत्यु भएको हो ।

    दुवै सवारी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै, झापा, धनुषा, र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

    झापा मेचीनगर नगरपालिका(१२ कालीझोडास्थित पुर्वपश्चिम राजमार्गमा मे. १० प ६६६४ नम्बरको स्कुटर र बा. ६९ प ८९९४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २३ वर्षीय युवराज खत्री र मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-३ बस्ने २७ वर्षीय मन्जुल बराईलीको बिएनसी बिर्तामोड उपचारको क्रममा बुधबार दिउसो दुबै जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौं जडीबुटी बस्ने २० वर्षीय सुबिशा गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

    धनुषा जनकपुर उपमहानगरपालिका(२४ बसैयाकुटीस्थित सडकमा ज।११ प १३६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक महोत्तरी वहर्वा बस्ने २५ वर्षीय अक्षय कुमारलाई उपचारको लागि जनकपुर अंचल अस्पताल लैजाने क्रममा बुधबार बेलुका बाटोमै मृत्यु भएको छ ।

    प्युठान माण्डवी गाउँपालिका(५ चेरनेटास्थित सडकमा रा।३ प २२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खस्दा गम्भीर घाइते भएका मोटरसाइकल चालक दाङ घोराही उपमहानगरपालिका(१५ बस्ने ३५ वर्षीय राजेन्द्र राहुको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्घाखाची मालारानी(८ बस्ने ३० वर्षीय सुर्यबहादुर थापाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Facebook Comments Box

    भक्तपुर रोकिएन टिपर आतंक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.